MRP Lot-57 लिन आउनेबारे सूचना ! (पाना १)
यस राजदूतावासमा मिति २०१५ जुलाई १२ सम्म फाराम बुझाएका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तिहरुको Machine Readable Passport तयार भई आइसकेको हुँदा सक्कलै नागरिकता, पुरानो/अस्थायी राहदानी र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRP बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । बितरण समय: प्रत्येक दिन १२ देखि २ बजे सम्म । (शुक्रबार र शनिबार बाहेक) (नाम खोज्नको लागि CTRL F थिचेर Search Box मा आफ्नो नाम वा पुरानो राहदानी नम्बर टाइप गरी लट नं. र सि. नं.