राहदानी बितरणबारे सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तल उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक १२:३० देखि ३:०० बजेसम्म https://docs.google.com/…/17qsWsunPKu2PkxNQSWP3…/edit…

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR)

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR) /

कार्यालय बन्द रहने सूचना ! (Holiday Notice)

२०७७ सालको विजयादशमीको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । कोभिड-19 द्वारा सिर्जित यस परिस्थितिमा प्रचलित सतर्कताका नियमहरु पालन गरी आ-आफ्नो स्थानमा बसेर सुरक्षितरुपमा बडादशैं मनाउनु हुन सबैमा अनुरोध छ । यस अवसरमा नेपाली राजदूतावास मिति २०७७ साल कार्तिक ९ र १० गते (आइतबार र सोमबार)  तदनुसार २५ र २६ अक्टोबर २०२० का

Vacancy Announcement

प्रथम पटक प्रकाशित २०७६/६/२८ आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ–आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ

रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ । रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने । २ वर्ष भन्दा कम

दोहा-काठमाण्डौं नियमित उडान संचालन सम्बन्धी सूचना (Information on the Resumption of Regular Commercial Flights from Doha to Kathmandu)

आगामी १ अक्टोबर २०२० देखि दोहा र काठमाण्डौंबीच नियमित उडान अन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दैनिक उडानहरु सन्चालन हुने व्यहोरा सबैमा अनुरोध छ । यस सन्दर्भमा कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । उल्लेखित नियमित उडानका सन्दर्भमा देहाय बमोजिम गर्नुहुन समेत अनुरोध छः १. कोभिड-१९ को PCR परीक्षण

हिमालय एयरलाइन्सका २७ सेप्टेम्बर २०२० को उडानका लागि नामावली

१. हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका, २७ सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/spreadsheets/d/1DpV0gpUW6vONl0edwMC-hxlbSbSVw1_dNt3RD0L00tI/edit#gid=2123978https://docs.google.com/…/1DpV0gpUW6vONl0edwMC…/edit… २. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ३. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ: Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45, Area :

नेपाल एयरलाइन्सका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि थप नामावली

१. यस राजदूतावासबाट यस अघि प्रकाशित नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली प्रकाशित गरिसिकएकै छ । सोही उडानका लागि थप नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/…/1VI4…/edit… २. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ३. हवाई टिकटका लागि देहायको ट्राभल