दोहाबाट भएको चौधौ उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३ (गते तदअनुसार १८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (१० जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

नेपाल एयरलाइन्सको १७, १८ र २० जुलाई २०२० का उडानका लागि यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाइन्सको थप उडानहरु मिति १७, १८ र २० जुलाई २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, राजदूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता

नेपालमा काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्ति तुरुन्तै नेपाल जानु पर्ने भएमा पेश गर्नु पर्ने कागजातहरुबारे

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भएमा पेश गर्नु पर्ने कागजात र सम्पर्क गर्नुपर्ने

दोहाबाट भएको तेह्रौं उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२६ (गते तदअनुसार १० जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (७ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

दोहाबाट आज थप १६१ नेपाली स्वदेश फर्कनु भयो

कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाउनुभएका र कतारका विविध क़ानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही कतारको डिटेन्सन सेन्टरमा रहनुभएका १६१ जना नेपालीहरु नेपाली राजदूतावासको समन्वयमा कतार एअरवेजको QR 3346 को उडानबाट आज नेपाल फर्कनु भएको छ । उहाँहरूको स्वदेश फिर्ताको लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय र सहजिकरण गरेको थियो

दोहाबाट भएको बाह्रौ उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ गते (तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १५४ जना नेपालीहरू ( १ महिलासहित) नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट भएको एघारौ उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ (गते तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

दोहाबाट भएको दशौं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १४७ जना नेपालीहरू (सबै पुरुष) नेपाल फर्कनु भएको

दोहाबाट भएको नवौं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट पहिलो चरणको छैटौं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७ ( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु