दोहाबाट भएको बाह्रौ उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ गते (तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १५४ जना नेपालीहरू ( १ महिलासहित) नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट भएको एघारौ उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ (गते तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

दोहाबाट भएको दशौं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १४७ जना नेपालीहरू (सबै पुरुष) नेपाल फर्कनु भएको

दोहाबाट भएको नवौं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट पहिलो चरणको छैटौं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७ ( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु

दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्स H95632 को उडानबाट देहायका १५४ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा

दोहाबाट पहिलो चरणको पाँचौ उडानबाट आज २६२ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१५( गते तदअनुसार ३० जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका २६२ जना नेपालीहरू नेपाल फर्किनु भएको

नेपाल एयरलाइन्सको २ जुलाई २०२० मा हुने उडानको लागि टिकट खरिद गर्ने सम्बन्धमा

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एअरलाईन्सको अर्को उडान २ जुलाई २०२० का लागि तय भएको हुँदा उक्त एयरलाइन्सको २०, २८, २९ र ३० जुनको उडानका लागि राजदूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई

दोहाबाट पहिलो चरणको चौथो उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१४ गते तदअनुसार २८ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४८ जना नेपालीहरू नेपाल फर्किनु भएको

२७ जुन २०२० काे नेपाल एयरलाइन्सको उडानकाे संशोधित तालिका सम्बन्धी जानकारी

यस राजदूतावासबाट २३ जुन २०२० मा प्रकाशित सूचनामा उल्लेख भएकाे नेपाल एयरलाइन्सको २७ जुन २०२० काे उडान प्राविधिक कारणले २८ जुन २०२० काे बेलुकी २२:४५ बजेका लागि निर्धारण (reschedule) गरिएकाे जानकारी नेपाल एयरलाइन्सबाट प्राप्त भएकाे छ । तसर्थ उक्त उडानका लागि टिकट खरिद गरिसक्नु भएका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्नुहुन जानकारी गराइन्छ । यस विषयमा थप जानकारी आवश्यक