राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

दोहा एक्स्पो २०२३ मा नेपाल पेभिलियनको उद्घाटन समारोहमा उपस्थितिको लागि अनुरोध

दोहा एक्स्पो २०२३ मा नेपाल पेभिलियनको औपचारिक उद्घाटन समारोहमा कतारस्थित नेपाली जनसमुदायलाई उपस्थितिको लागि नेपाली राजदूतावास, कतार हार्दिक अनुरोध गर्दछ । कार्यक्रम मितिः 2023 October 09, Monday समयः बेलुकी ५ः३० बजे स्थानः नेपाल पेभिलियन ७२ ए , अलविदा पार्क ।

राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।