
राहदानी वितरण सम्बन्धी सूचना
यस राजदूतावासमा राहदानीका लागि ९ मार्च २०२१ सम्म आवेदन दिनुभएका (तलका लिङ्कमा उल्लेख भएका) आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। https://drive.google.com/file/d/1K-zhfPcmMwN5RCaSJtXjJ09uttftBREA/view?usp=sharing राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ——————– २०७७।१२।७ २० मार्च २०२१