इमेलबाट नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने सम्बन्धी सूचना ………………………………………

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे। बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) मा email पठाउन सक्नुहुनेछ । उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनेछ । निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents) क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/images/forms/pcr-form-for-nepalease-outside-nepal-2075-11-07.docx

Expanding dimensions in Nepal-Qatar relations

Charge d’Affaires Mr. Lakshuman Khanal attended an event at the Ministry of Culture and Sports on 4 July 2019 when His Excellency Mr. Salah bin Ghanem Al-Ali, Minister of Culture and Sports of the State of Qatar honored Mr. Fahd Badar, the second Qatari National to climb Mt Everest. Mr Badar also became the first Arab to scale Mt Everest

सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका नेपाली नागरिकहरुले कतारको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ ।साथै, सामान्य सूचना तथा सतर्कताको अभावमा ठगीमा पर्ने, सडक दुर्घटनामा परी ज्यान गुमाउने, कानूनी कारबाही भोग्नुपर्ने तथा जेल

सगरमाथा आरोही कतारी नागरिक Fahad Badar लाई सम्मान

नेपाली राजदूतावास दोहा, कतारले आज मिति २०७६ साल असार १७ गते मंगलवार (तदअनुसार २ जुलाई २०१९) का दिन हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुहुने कतारी नागरिक श्री फाहाद बादर (Fahad Badar) लाई राजदूतावासमा आमन्त्रण गरी सम्मान गर्यो । श्री फाहादले गत मे २२-२३ मा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो । सगरमाथा आरोहण गर्ने दोश्रो कतारी नागरिक र एकै यात्रामा सगरमाथा

Notice for the Submission of Quotation

Date of Publication: 17 June 2019 The Embassy of Nepal in Doha is planning to purchase two vehicles with following specifications. Interested authorized dealers are requested to submit the quotation separately as per the specifications by 01 July 2019 through email or fax. The quotations should mention the best price offered to the Embassy for the vehicles.   Email: eondoha@mofa.gov.np

बिदा सम्बन्धी सूचना ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।इद-उल-फितरको अवसरमा नेपाली राजदूतावास मिति २०७६/२/२१ गते मंगलबारदेखि २०७६/२/२३ बिहिबारसम्म (तदनुसार २०१९ जुन ४ देखि जुन ६ सम्म) बन्द रहने तथा २०७६।२।२६ गते आईतबार (तदनुसार