बिदा सम्बन्धी सूचना ।

सूचना ! तिहार एवम् नेपाल सम्वतको अवसरमा मिति २०७६ साल कार्तिक ११ गते सोमबार र १२ गते मंगलबार तदअनुसार २०१९ अक्टोबर २८ र २९ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल कार्तिक १३ गते बुधबार तदअनुसार २०१९ अक्टोबर ३० तारिखदेखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार । २०७६ कार्तिक ८ Notice ! This

संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन अबु

राहदानी भेटिएको जानकारी

५ ६ डिसेम्बर २०२५ सम्म म्याद रहेको भोजपुर जिल्ला श्यामशिला निवासी अमृता राईको राहदानी दोहामा भेटिएको भनी कुनै एक व्यक्तिले यस राजदूतावासमा बुझाउनु भएको हुँदा सप्रमाण सम्पर्क राख्नुहुन अनुरोध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।