बिदासम्बन्धी सूचना ।

सूचना ! कतारको राष्ट्रिय दिवसको अवसरमा यही २०७६ साल पौष ०२ गते बुधवारका दिन तदनुसार २०१९ डिसेम्बर १८ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०३ गते तदअनुसार १९ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। Notice ! This is to inform all the concerned that the Embassy will remain closed on 2019 December

सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्र ।

नेपाली राजदूतावास दोहाले २०७६ साल कार्तिक २२ गते तदनुसार ०८ नोभेम्बर २०१९ शुक्रबारका दिन कतारमा कार्यरत नेपाली नागरिकहरुका लागि दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । कतारमा रहेका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र

बिदामा नेपाल गएका कामदारहरुको पुनः श्रम स्वीकृति जारी गर्ने सम्बन्धमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको मिति २०७६/७/२२ को सूचना सम्बन्धित सबैको जानकारीका लागि Upload गरिएको छ ।

बिदा सम्बन्धी सूचना ।

सूचना ! तिहार एवम् नेपाल सम्वतको अवसरमा मिति २०७६ साल कार्तिक ११ गते सोमबार र १२ गते मंगलबार तदअनुसार २०१९ अक्टोबर २८ र २९ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल कार्तिक १३ गते बुधबार तदअनुसार २०१९ अक्टोबर ३० तारिखदेखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार । २०७६ कार्तिक ८ Notice ! This