आवश्यकता (Vacancy Announcement)

प्रथम पटक प्रकाशित 2076/09/09 आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमा नै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज

बिदा सम्बन्धी सूचना

सूचना! कतारको राष्ट्रिय दिवसको अवसरमा कतार सरकारले दुई दिन औपचारिक बिदा दिने घोषणा गरेको सन्दर्भमा भोलि मिति २०७६ साल पौष ०३ गते बिहिबार अर्थात  २०१९ डिसेम्बर १९ को दिन पनि राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०६ गते तदअनुसार २२ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववत रुपमा खुला रहनेछ। Notice ! This is to inform all the

बिदासम्बन्धी सूचना ।

सूचना ! कतारको राष्ट्रिय दिवसको अवसरमा यही २०७६ साल पौष ०२ गते बुधवारका दिन तदनुसार २०१९ डिसेम्बर १८ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०३ गते तदअनुसार १९ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। Notice ! This is to inform all the concerned that the Embassy will remain closed on 2019 December

सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्र ।

नेपाली राजदूतावास दोहाले २०७६ साल कार्तिक २२ गते तदनुसार ०८ नोभेम्बर २०१९ शुक्रबारका दिन कतारमा कार्यरत नेपाली नागरिकहरुका लागि दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । कतारमा रहेका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूकाे उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा गर्न हुने र गर्न नहुने कामहरु, कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र