राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

कतारका अमिर His Highness Sheikh Tamim bin Hamad Al Thani ले इस्लाम समुदायको महान पर्व Eid al-Adha को उपलक्ष्यमा कतारस्थित कुटनैतिक नियोगका प्रमुखहरूलाई शुभकामना आदान-प्रदान समारोहमा नेपाली राजदूतावास, दाेहाकाे प्रतिनिधित्व गर्दै दूतावासमा कार्यरत प्रथम सचिव तथा तत्कालीन कार्यवाहक राजदूत श्री कृष्ण कुमार सुवेदी।।

राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

नि:शुल्क शिक्षाको अवसर

  Literacy & Numeracy for Youth (LNY) कार्यक्रम अन्तर्गत दोहास्थित The First Assalam School मा १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई 2023-2024 को लागि सञ्चालन हुने नि:शुल्क कक्षाको लागि आवेदन खुला भएको बारे प्राप्त ब्रोसर सम्बन्धित सबैको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ।   २०८० जेठ १ नेपाली राजदूतावास, दोहा।