हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडानबारे जरुरी सुचना

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालयएयरलाइन्सका थप उडानहरु १७, २३ र २९ अगष्ट २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । अत: १७ अगष्टको उडानका लागि राजदूतावासले यस प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध

दोहाबाट भएको ३० औं उडानबाट आज २६३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलेराजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनुभएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३० (गतेतदअनुसार १४ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 कोउडानबाट २६३ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । आज नेपाल

नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा राजदूतावासको फाराम भर्नुभएका व्यक्तिहरु तथा कम्पनीको तर्फबाट राजदूतावासको नामावली उपलव्फाध गराउनु भएका व्यक्तिहरुको थप नामावली सम्बन्धी जानकारी

यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले राजदूतावासले वेवसाईट र फेशबुक पेज मार्फत उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट दर्ता फाराम भर्नु भएका व्यक्तिहरुको नामावली १२ जुन २०२० मा पहिलो पटक र २५ जुन २०२० मा दोश्रो पटक प्रकाशित गरिएको थियो । २६ जुन २०२० देखि ११ अगष्ट २०२० सम्म

नेपाल एयरलाइन्सको १४ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडानबारे जरुरी सुचना

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाइन्सको थप एक उडान १४ अगष्ट २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । अत: राजदूतावासले यस अघि उक्त एयरलाइन्सको उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेकf व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध

दोहाबाट भएको २८ औं उडानबाट आज १५० जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२६ (गते तदअनुसार १० अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५० जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ

दोहाबाट भएको २७ औं उडानबाट आज १५१ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२६ (गते तदअनुसार १० अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १५१ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध

दोहाबाट भएको २६औं उडानबाट आज १५५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

– कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२५ (गते तदअनुसार ९ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५५ (५ महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट भएको २५ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२२ (गते तदअनुसार ६ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५३ (८ महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

नेपाल फर्कने थप उडानबारे जानकारी

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि दोहा-काठमाण्डौंका लागि देहायबमोजिमका थप ४ ओटा उडानहरू तय भएको जानकारी प्राप्त भएको छ । नेपाल एयरलाइन्स : ९ र १० अगष्ट २०२० हिमालय एयरलाइन्स : ८ र ९ अगष्ट २०२० तसर्थ, हिमालय एयरलाइन्स लागि संलग्न लिंक https://docs.google.com/…/1JMdR_gLykGD9QIDdRi_MPA5FmM…/edit… .मा नाम हुनु भएका व्यक्तिहरूले सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा टिकटका लागि सम्पर्क

दोहाबाट भएको २४औ उडानबाट आज १५१ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२१ (गते तदअनुसार ५ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १५१(४ बालबालिका र १८ महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु