दोहाबाट भएको पन्ध्रौं उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३ (गते तदअनुसार १८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट २ महिलासहित १५४ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि

दोहाबाट भएको चौधौ उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३ (गते तदअनुसार १८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (१० जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

हिमालय एयरलाइन्सको १७, १८ र २० जुलाई २०२० का उडानका लागि यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालय एयरलाइन्सको थप उडानहरु १७, १८ र २० जुलाई २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, राजदूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता

नेपाल एयरलाइन्सको १७, १८ र २० जुलाई २०२० का उडानका लागि यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाइन्सको थप उडानहरु मिति १७, १८ र २० जुलाई २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, राजदूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता

नेपालमा काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्ति तुरुन्तै नेपाल जानु पर्ने भएमा पेश गर्नु पर्ने कागजातहरुबारे

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भएमा पेश गर्नु पर्ने कागजात र सम्पर्क गर्नुपर्ने

दोहाबाट भएको तेह्रौं उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२६ (गते तदअनुसार १० जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (७ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

नेपाल फर्कने व्यवस्थापन तथा राजदूतावासबाट हुने सेवा प्रवाह सम्बन्धी नेपाली राजदूतावासको विशेष अनुरोध (विभिन्न सेवा तथा जानकारीका लागि एक्सटेन्शन नम्बर सहित)

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी सबैमा विदितै छ ।यो प्रक्रियालाई निरन्तर अघि बढाउन राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेकै छ। राजदूतावासले

सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल भ्रमण गर्दा Fit To Fly Certificate साथमा राख्नुपर्ने सम्बन्धी जरुरी सूचना ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी रहेको छ । यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य

दोहाबाट आज थप १६१ नेपाली स्वदेश फर्कनु भयो

कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाउनुभएका र कतारका विविध क़ानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही कतारको डिटेन्सन सेन्टरमा रहनुभएका १६१ जना नेपालीहरु नेपाली राजदूतावासको समन्वयमा कतार एअरवेजको QR 3346 को उडानबाट आज नेपाल फर्कनु भएको छ । उहाँहरूको स्वदेश फिर्ताको लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय र सहजिकरण गरेको थियो

दोहाबाट भएको बाह्रौ उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ गते (तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १५४ जना नेपालीहरू ( १ महिलासहित) नेपाल फर्कनु भएको व्यहोरा