यात्राको लागि कोभिड-१९ PCR Test सम्बन्धी सूचना

नेपाल फर्कने प्रयोजनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक निम्न सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को PCR Test निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ: Workers Health Center – Hemaila Branch Building 265, Street 35, Al-Taqa Street, Zone 81 Fereej Abdel Aziz Health Center Al Farabi Street Muaither Health Centre Al Waab St, Ar-Rayyan

दोहाबाट भएको ३३ औं उडानबाट आज १४२ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।१९ गते तदअनुसार ४ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट ७ महिलासहित जम्मा १४२ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

दोहाबाट भएको ३१औं र ३२ औ उडानबाट आज २९७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।१६(गते तदअनुसार १ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको उडान नं. NA 2392 तथा हिमालय एयरलाइन्सको उडान नं. H95632 बाट गरी जम्मा २९७ जना

हिमालय एयरलाइन्सका थप उडान (३, ६, ८ र २३ सेप्टेम्बर २०२०) बारे सूचना

१.हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि ३, ६, ८ र २३ सेप्टेम्बर २०२० का लागि ४ ओटा उडान तय भएको जानकारी प्राप्त भएको छ । २.ती उडानहरुका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ : https://docs.google.com/…/1cCHuSU_lSceyMQKfDN65qM_dQ3…/edit… ३.उक्त सूचीमा नाम भएका व्यक्तिहरु तथा राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले

नेपाल एयरलाइन्सको ३१ अगष्ट २०२० मा हुने उडानबारे सूचना

नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि ३१ अगष्ट २०२० मा एउटा उडान तय भएको जानकारी प्राप्त भएको छ ।उक्त उडानका लागि निम्न सूचनाहरु सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:   १.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा PCR Test को सक्कल प्रमाण साथमा

हिमालय एयरलाइन्सको ३१ अगष्ट २०२० मा हुने उडानबारे सूचना

हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा दोहा-काठमाण्डौ सेक्टरका लागि तय भई स्थगित भएको उडान ३१ अगष्ट २०२० मा हुने जानकारी प्राप्त भएको छ । १.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु

हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना

हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना ………………………………….   १६ अगष्ट २०२० मा यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएअनुसार १७ अगष्ट २०२० का लागि तय भएको हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७/५/१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ

हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडानबारे जरुरी सुचना

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालयएयरलाइन्सका थप उडानहरु १७, २३ र २९ अगष्ट २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । अत: १७ अगष्टको उडानका लागि राजदूतावासले यस प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध

दोहाबाट भएको ३० औं उडानबाट आज २६३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलेराजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनुभएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।३० (गतेतदअनुसार १४ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 कोउडानबाट २६३ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । आज नेपाल

नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा राजदूतावासको फाराम भर्नुभएका व्यक्तिहरु तथा कम्पनीको तर्फबाट राजदूतावासको नामावली उपलव्फाध गराउनु भएका व्यक्तिहरुको थप नामावली सम्बन्धी जानकारी

यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले राजदूतावासले वेवसाईट र फेशबुक पेज मार्फत उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट दर्ता फाराम भर्नु भएका व्यक्तिहरुको नामावली १२ जुन २०२० मा पहिलो पटक र २५ जुन २०२० मा दोश्रो पटक प्रकाशित गरिएको थियो । २६ जुन २०२० देखि ११ अगष्ट २०२० सम्म