संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन अबु

राहदानी भेटिएको जानकारी

५ ६ डिसेम्बर २०२५ सम्म म्याद रहेको भोजपुर जिल्ला श्यामशिला निवासी अमृता राईको राहदानी दोहामा भेटिएको भनी कुनै एक व्यक्तिले यस राजदूतावासमा बुझाउनु भएको हुँदा सप्रमाण सम्पर्क राख्नुहुन अनुरोध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।

इमेलबाट नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने सम्बन्धी सूचना ………………………………………

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे। बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) मा email पठाउन सक्नुहुनेछ । उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनेछ । निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents) क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/images/forms/pcr-form-for-nepalease-outside-nepal-2075-11-07.docx