२०७७ श्रावणदेखि असोज मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरुको विवरण

राहदानी तथा व्यक्तिगत माग प्रमाणिकरण सम्बन्धी विवरण १. राहदानी /यात्रा अनुमति पत्र सि. नं. विवरण संख्या क. MRP Live Enrollment 345 ख. MRP Manual Forms Collection and Processing 26 ग. MRP Distribution १६९ घ. अस्थायी राहदानी 1 एक तर्फि यात्रा अनुमति पत्र अ.  सशुल्क १५ 95 आ. निशूल्क ८० २. Criminal Evidences and Information Department (CEID) मा रही नेपाल फर्कने

राजदूतावासबाट प्रवाह हुने सेवाबारे जरुरी सूचना

हालैका दिनमा कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएको सन्दर्भमा कतार सरकारले ४ फेब्रुवरी २०२१ देखि लागू हुने गरी थप सतर्कता र सुरक्षाका विभिन्न उपायहरु सार्वजनिक गरेसँगै राजदूतावासले प्रवाह गर्ने देहायका सेवाका लागि देहायबमोजिमको व्यवस्था गरिएको छ: राहदानी नविकरणका लागि टोकन नम्बर १-१० सम्म विहान ९ बजे देखि १० बजेसम्म टोकन नम्बर ११-२५ सम्म विहान १० बजे देखि ११ बजेसम्म टोकन

रकम पठाएको सम्बन्धमा ।

  विभिन्न कारणले नेपाल फर्किसक्नु भएका Al Dalla Cleaning and Contracting Company का 2 जना तथा Al Bandari Engineering Company का 12 जना नेपाली नागरिकहरु (सूचि संलग्न) ले तलब लगायत नियमानुसार पाउने बाँकी रकम जम्मा कतारी रियाल १,४४,०६९।- (अक्षरेपी कतारी रियाल एकलाख चौवालीस हजार उनन्सत्तरी मात्र) राजदूतावासको समन्वयमा उक्त कम्पनीहरुबाट प्राप्त गरी मिति २०७७/९/२१ का दिन श्री कन्सुलर सेवा विभाग,

दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको बहुमुल्य वस्तुहरु नबोक्ने सम्बन्धमा कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । तसर्थ, कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण कतार लगायत विभिन्न मुलुकहरुमा घट्दोक्रममा रहेता पनि पूर्णरुपमा न्यूनीकरण नभएको अवस्था छ । कोभिड-१९ को संक्रमणलाई न्यूनीकरण गर्न कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु कतारमा रहनुभएका नेपाल समुदायबाट यथाशक्य पालना भएकै छ । हालसालै कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको समाचारहरु प्राप्त भइरहेका छन् । केही युरोपेली मुलुकहरुमा समेत

राहदानी बितरणबारे सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तल उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक १२:३० देखि ३:०० बजेसम्म https://docs.google.com/…/17qsWsunPKu2PkxNQSWP3…/edit…