Notice !

This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 19 September 2017  on the occasion of Constitution Day of Nepal. The Embassy will resume its work as usual from 20 September 2017.   Embassy of Nepal Doha, Qatar 18 September, 2017

सूचना ।

राष्ट्रिय दिवस समारोह  सम्बन्धमा। यही मिति 2074 साल असोज 3 गते मंगलबारका तदनुसार 19 सेप्टेम्बर 2017 नेपाली राजदूतावास दोहा, कतारमा भव्य रुपमा सम्पन्न हुने राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारस्थित विभिन्न संघसंस्था, प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।   मितिः 2074 साल असोज 3 गते मंगलबार समयः विहान

सूचना

नेपालस्थित विभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेको बताउँदै एवं राजदूतावासको समेत नाम प्रयोग गरी चन्दा एवं आर्थिक राहत संकलन गर्ने कार्यमा व्यक्ति संलग्न रहेको भन्ने जानकारी प्राप्त भएको छ । यसरी सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवं आर्थिक राहत संकलन गर्ने-गराउने कार्य कतारमा गैर-कानूनी मानिने एवम् राजदूतावासले कुनै व्यक्ति वा संस्थालाई सो कार्य गर्ने-गराउने प्रयोजनका लागि अनुमति/सिफारिश नदिएको सम्बन्धित

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 7 September 2017  on the occasion of Civil Service Day of Nepal. The Embassy will resume its work as usual from 10 September 2017.   Embassy of Nepal Doha, Qatar 5 September, 2017

Wanted

The Embassy of Nepal Doha, State of Qatar urgently requires a villa at the Diplomatic Area for Ambassador’s Residence. Requirements for Villa 5 Bed Rooms One Living Room One Meeting Room capacity for at least 30 persons Dining Hall at least for 35 persons Separate Kitchen Open space for gathering around 200 persons Full/Semi Furnished At least Service Staff Rooms

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on Sunday, 25 June 2017 to Tuesday 27 June on the occasion of Id-Ul-Fitr. The Embassy will resume its work as usual from 28 June 2017.   Embassy of Nepal Doha, Qatar 21 June, 2017  

नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु कार्यक्रमका समबन्धमा प्रेस विज्ञप्ति

  नेपाली राजदूतावास, दोहाको आयोजनामा मिति २०७४ असार २ गते शुक्रबारका दिन आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत “नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु” बिषयमा कतारमा विभिन्न संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली समुदायसंग अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाल कतारबीचको रहिआएको श्रम सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा विद्यमान कानूनी व्यवस्था, संस्थागत संरचना, कामदारहरुले भोग्नुपरेका प्रमुख समस्याहरु, र राजदूतावासबाट समस्या समाधानार्थ अवलम्बन

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, दोहाको आयोजनामा मिति २०७४ जेठ १८ गते विहीबारका दिन नेपाल सरकारको स्वीकृत आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत “द्विपक्षीय लगानी तथा विप्रेषणको उत्पादनशील उपयोग: समस्या तथा समाधानका उपायहरू ” बिषयमा कतारमा विभिन्न व्यवसाय तथा वित्तीय संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली व्यवसायीहरूबीच अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।       उक्त कार्यक्रममा नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा लगानी प्रवर्द्धन र संरक्षणका लागि द्विपक्षीय सम्झौताको

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on Monday, 29 May 2017, on the occasion of Republic Day. The Embassy will resume its work as usual from 30 May 2017.   Embassy of Nepal Doha, Qatar 28 May, 2017

कतारमा बढ्दो तापक्रम र गर्मीको जोखिमबाट बच्न अबलम्बन गर्नुपर्ने उपायहरु

कतारमा अत्याधिक गर्मीका कारण हुने स्वास्थ्य सम्बन्धी समस्या मे देखि अक्टुवर महिनासम्म देखिन्छ। त्यस कारण गर्मीको हुने रोग तथा विरामीका लक्षणहरु जान्ने बुझ्ने तथा यसवाट कसरी वचाउ गर्ने भन्नेवारे जान्नु  आवश्यक हुन्छ।   अधिक गर्मीमा बाहिर काम गर्दा ध्यान दिनु पर्ने कुराहरुः हलुका र खुकुलो लुगा लगाउनु होस र सकेसम्म हल्का रङको लुगा लगाउनुहोस्। दिउँसोको समयमा काम गर्दा टोप तथा