NOTICE
Notice of Election Commission, Nepal on Call for International Observers to Observe “House of Representative and Provincial Assembly Election, 2022” of Nepal
For more information, please visit https://election.gov.np/en/ or Email: observer@election.gov.np .
महामहिम राजदूत र कन्सुलर अफेयर्स डिपार्टमेन्टका डाइरेक्टरबीच भेटवार्ता सम्पन्न
कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१९ मा कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत Consular Affairs Department का Director H.E. Muhammad Abdullah Saeed Al-Subaei सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहनुभएका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भयो। २०७९ साउन १९ नेपाली राजदूतावास
राजदूत र सेक्रेटरी जनरलबीच भेटवार्ता सम्पन्न
कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१६ मा कतारको परराष्ट्र मन्त्रालयका Secretary General H.E. Ahmad bin Hassan Al Hammadi सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुमा छलफल भयो। २०७९ साउन १६ नेपाली राजदूतावास दोहा, कतार।
Permission to Hire Short Term Workers from Nepal for FIFA World Cup 2022
Permission to Hire Short Term Workers from Nepal for FIFA World Cup 2022 This is to notify all the concerned that the Government of Nepal has decided to permit the hiring of Nepali workers on short term basis for the projects/programs related to FIFA World Cup 2022 to be held in the State of Qatar. Interested employers in Qatar are
बन्दस्थलमा फेश मास्क लगाउनु पर्नेबारे सूचना
कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ । यस निर्देशनको पालना गर्नु/गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध गर्दछ । —————— नेपाली राजदूतावास दोहा, कतार । २०७९/२/२३ ७ जुलाई