राहदानी नवीकरणका लागि अनिवार्य कागजातहरु लिई आउने सम्बन्धी सूचना

यस राजदूतावासमा पछिल्लो समय राहदानी नवीकरणका लागि सेवाग्राहिको बढ्दो चापको कारणले राजदूतावासभित्र फाराम भर्ने तथा आवश्यक कागजात प्रिन्ट/फोटोकपी गर्नुपर्दा दूतावासको सेवा प्रवाहमा असर परेको हुँदा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले तल उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:-   १. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट

आर्थिक वर्ष २०७७।७८ मा वैदेशिक रोजगारीको सिलसिलामा दोहा, कतार आइ मृत्यु भएका तथा विभिन्न कारणले नेपाल फर्केका नेपाली श्रमिकहरुको मृत्यु हुँदाको वा कार्यरत रहँदाको अन्तिम दिनसम्मको समयमा कम्पनीसँग लिन बाँकी रहेको तलब भत्ता र विगत तथा सोही वर्षमा मृत्यू भएकाहरुको कानूनी उपचार मार्फत प्राप्त भएका क्षतिपूर्ति तथा विमा रकम सम्बन्धित व्यक्ति वा हकवालालाई वितरणको लागि कन्सुलर सेवा विभाग, काठमाडौं पठाएको विवरण

२२ जुलाई २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।

२२ जुलाई २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।

११ जुलाई २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।

२१ जुन २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि पैसा तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।