राहदानी नवीकरणका लागि Pre-Enrollment फाराम भर्ने सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले आईतबार देखि बिहिबार सम्म बिहान ९ देखि दिउँसो १२:३० बजेसम्म तल उल्लेखित लिंकमा गई Pre-Enrollment फाराम भरेर लेखिएबमोद्मका कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:- Pre-Enrollment फाराम भर्ने लिंक: ———————— https://online.nepalpassport.gov.np/PreEnrollment/home.html लिङ्कमा (वा राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा रहेको MRP मेन्यु भित्र Apply for MRP मा गई) राहदानीका लागि Live-Enrollment का लागि राजदूतावासमा

यस राजदूतावासमा राहदानीका लागि २२ नोभेम्बर २०२१ सम्म आवेदन दिनुभएका मध्ये देहायका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। उक्त मितिसम्म आवेदन दिनुभएका तर सूचीमा नाम नभएका व्यक्तिहरुको राहदानी प्राप्त भइनसकेको हुँदा दूतावासको अर्को सूचनाको प्रतिक्षा गर्नुहोला। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म

यस राजदूतावासमा राहदानीका लागि १० नोभेम्बर २०२१ सम्म आवेदन दिनुभएका मध्ये देहायका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। उक्त मितिसम्म आवेदन दिनुभएका तर सूचीमा नाम नभएका व्यक्तिहरुको राहदानी प्राप्त भइनसकेको हुँदा दूतावासको अर्को सूचनाको प्रतिक्षा गर्नुहोला। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म।

यस राजदूतावासमा राहदानीका लागि १० अक्टोवर २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा नाम उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिदको सक्कल र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान ९ बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।