आवश्यकता (Vacancy Announcement)

प्रथम पटक प्रकाशित 2076/09/09 आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमा नै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज

बिदासम्बन्धी सूचना ।

सूचना ! कतारको राष्ट्रिय दिवसको अवसरमा यही २०७६ साल पौष ०२ गते बुधवारका दिन तदनुसार २०१९ डिसेम्बर १८ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०३ गते तदअनुसार १९ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। Notice ! This is to inform all the concerned that the Embassy will remain closed on 2019 December

बिदामा नेपाल गएका कामदारहरुको पुनः श्रम स्वीकृति जारी गर्ने सम्बन्धमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको मिति २०७६/७/२२ को सूचना सम्बन्धित सबैको जानकारीका लागि Upload गरिएको छ ।

बिदा सम्बन्धी सूचना ।

सूचना ! तिहार एवम् नेपाल सम्वतको अवसरमा मिति २०७६ साल कार्तिक ११ गते सोमबार र १२ गते मंगलबार तदअनुसार २०१९ अक्टोबर २८ र २९ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल कार्तिक १३ गते बुधबार तदअनुसार २०१९ अक्टोबर ३० तारिखदेखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार । २०७६ कार्तिक ८ Notice ! This

राहदानी भेटिएको जानकारी

५ ६ डिसेम्बर २०२५ सम्म म्याद रहेको भोजपुर जिल्ला श्यामशिला निवासी अमृता राईको राहदानी दोहामा भेटिएको भनी कुनै एक व्यक्तिले यस राजदूतावासमा बुझाउनु भएको हुँदा सप्रमाण सम्पर्क राख्नुहुन अनुरोध छ ।