![MRP Lot-44 लिन आउने बारे सूचना ! (पेज २)](https://qa.nepalembassy.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
MRP Lot-44 लिन आउने बारे सूचना ! (पेज २)
यस राजदूतावासमा मिति २०१४ जुलाई २४ सम्म फाराम बुझाएका मध्ये राहदानी विभागबाटतपसिलका व्यक्तिहरुको Machine Readable Passport जारी भई आइसकेको हुँदा सक्कल नागरिकाता, पुरानो/अस्थाइ पासपोर्ट र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRP बु्झिलिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । बितरण समय शुक्रबार १२ देखि ४ बजे सम्म र अन्य दिनका हकमादिउँसो १२ देखि २ बजे