MRP Lot-54 लिन आउने बारे सूचना! (पेज १)
यस राजदूतावासमा मिति २०१५ मार्च २७ सम्म फाराम बुझाएका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तिहरुको Machine Readable Passport तयार भई आइसकेको हुँदा सक्कलै नागरिकता, पुरानो/अस्थायी राहदानी र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRP बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । बितरण समय: प्रत्येक दिन १२ देखि २ बजे सम्म । (शनिबार बाहेक) (नाम खोज्नको लागि CTRL F थिचेर Search Box मा आफ्नो नाम वा पुरानो राहदानी नम्बर टाइप गरी लट