यस राजदूतावासमा राहदानीका लागि १० अक्टोवर २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा नाम उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिदको सक्कल र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान ९ बजेदेखि अपरान्ह ३:०० बजेसम्म । Posted onNovember 1, 2021November 1, 2021
२५ सेप्टेम्बर २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा नाम उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएको जानकारी Posted onOctober 24, 2021October 25, 2021
कतारका बासिन्दाहरुले राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र लिनेबारे Posted onOctober 20, 2021October 20, 2021
अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने सम्बन्धी कतार सरकारको घोषणाबारे थप जानकारी Posted onOctober 18, 2021
विजयादशमी (बडादशैं) को अवसरमा २ दिन राजदूतावास बन्द रहने सूचना Posted onOctober 10, 2021October 10, 2021
अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने सम्बन्धी कतार सरकारको घोषणा Posted onOctober 10, 2021October 10, 2021
नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने क्वारेन्टिनलगायतको अद्यावधिक मापदण्ड सम्बन्धी जानकारी Posted onOctober 4, 2021October 6, 2021
२०७८ असोज २१ मा कार्यालय बन्द रहने सूचना (Notice Regarding Office Closure on 07 October 2021) Posted onOctober 3, 2021October 3, 2021