
कार्यालय बन्द रहने सूचना
अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day) को अवसरमा मिति २०७७ साल फाल्गुण २४, सोमबार तदनुसार ८ मार्च २०२१ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७७ फाल्गुण २५ गते मंगलबार तदनुसार ९ मार्च २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। Notice ! —————— This is to inform all the concerned that the Embassy will