
हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संभावित यात्रुहरुको सूची
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको अनुरोधमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क