Press Release on official inauguration of Visit Nepal 2020
Press Release Embassy of Nepal in Doha organized today a ceremony at the Embassy Hall to officially inaugurate Visit Nepal 2020 campaign in Qatar. The ceremony was inaugurated by Ambassador of Nepal to the State of Qatar H.E. Dr. Narad Nath Bharadwaj and Mr. Farhan Al Sheikh Al Sayed, Founder and Patron of Qatar Extreme Sports and President of International
आवश्यकता (Vacancy Announcement)
प्रथम पटक प्रकाशित 2076/09/09 आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमा नै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज
हार्दिक आमन्त्रण
हार्दिक आमन्त्रण यस दूतावासद्वारा आगामी अप्रील २०, २००९ का दिन सांझ ६ः३० बजे आफ्नै सभा कक्षमा कतारको भ्रमणमा रहनु भएका माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री श्री लेखराज भट्ट संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने हदा दूतावासको च्यकतभचमा कायम रहेका सम्पूर्ण संघ–संस्थाका एक एक जना प्रतिनिधिहरुलाईकायक्रममा उपस्थितिका लागि दूतावास हार्दिक आमन्त्रण गर्दछ । नेपाली राजदूतावास दोहा, कतार
बिदा सम्बन्धी सूचना
सूचना! कतारको राष्ट्रिय दिवसको अवसरमा कतार सरकारले दुई दिन औपचारिक बिदा दिने घोषणा गरेको सन्दर्भमा भोलि मिति २०७६ साल पौष ०३ गते बिहिबार अर्थात २०१९ डिसेम्बर १९ को दिन पनि राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०६ गते तदअनुसार २२ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववत रुपमा खुला रहनेछ। Notice ! This is to inform all the
बिदासम्बन्धी सूचना ।
सूचना ! कतारको राष्ट्रिय दिवसको अवसरमा यही २०७६ साल पौष ०२ गते बुधवारका दिन तदनुसार २०१९ डिसेम्बर १८ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल पौष ०३ गते तदअनुसार १९ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। Notice ! This is to inform all the concerned that the Embassy will remain closed on 2019 December