आर्थिक कूटनीति सम्बन्धि प्रेस विज्ञप्ती

आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक अभिन्न अंगका रुपमा विकास गर्दै विदेशस्थित नेपाली नियोगहरुमार्फत व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी आदि प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप यस राजदूतावासबाट मिति २०७४ फाल्गुण २६ गते तद्‌नुसार २०१८ मार्च १० मा कार्यपत्र सहितको एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो । कतारले अवलम्बन गरेको खुला अर्थ व्यवस्थाबाट व्यापारको द्रुततर विकास भई कतारका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र (Special Economic

मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” बारे सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला । उक्त कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य माननीय विन्दा पाण्डेज्यू पनि सहभागी हुनु हुने र वहांसंग नेपाली समुदायको अन्तरक्रियात्मक छलफल

सार्वजनिक बिदा बारे सूचना !

प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन ७ गते सोमबार तदनुसार १९ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन ८ गते तदनुसार २० फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदुतावास दोहा, कतार २०७४ फागुन ६

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 19 February 2018 on the occasion of the Democracy Day. The Embassy will resume its work as usual from 20 February 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             18 February, 2018  

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 13 February 2018 on the occasion of the Sports Day of the State of Qatar. The Embassy will resume its work as usual from 14 February 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             12 February, 2018

सूचना !

कतारको खेलकुद दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन १ गते मंगलबार तदनुसार १३ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन २ गते तदनुसार १४ फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार मितिः २०७४/१०/२९

नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भएको अवसरमा महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले व्यक्त गर्नुभएको शुभकामना सन्देश !

हाल नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भईसकेको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ। यसै सिलसिलामा दुई देशबीच रहेको द्बिपक्षीय एवम् श्रमिक सम्बन्धका अतिरिक्त व्यापार, पर्यटन, लगानी, शिक्षा आदि जस्ता क्षेत्रमा समेत आपसी सम्बन्ध तथा सहयोग विस्तार गर्ने प्रयास समेत भइरहेको छ। हाल कतार लगभग चारलाख नेपालीहरुको कार्यस्थलको रुपमा रहेको छ। दुई देशबीच रहेको कूटनीतिक एवम् श्रमिक

सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार २०७४/१०/१५

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 30 January 2018 on the occasion of the Martyrs’ Day. The Embassy will resume its work as usual from 31 January 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             28 January, 2018