सार्वजनिक बिदा सम्बन्धी सूूचना

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का  अवसरमा क्रमश मिति २०७५ साल बैशाख १७ तथा बैशाख १८ गते (अप्रिल ३० र मे १, २०१८) यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।      २०७५ साल बैशाख १९ गते तदनुसार ०२ मे २०१८  देखि  राजदूतावास पूर्ववतरुपमा खुला रहने छ । नेपाली राजदूतावास, दोहा २०७५ बैशाख १६

NOTICE REGARDING PUBLIC HOLIDAYS !

  This is to inform all the concerned that the Embassy will remain closed on Monday, 30 April 2018 and Tuesday, 01 May 2018 on the occasion of Buddha Jayanti and International Labour’s Day (May Day) respectively. The Embassy will resume its work from 02 May 2018.     Embassy of Nepal Doha, Qatar Date: 29.04.2018

कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने सम्बन्धी सूचना !

कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनको लागि नेपाली राजदूतावास, दोहा कतारले संस्थाको सामान्य जानकारी हुने Format तयार गरेको छ।सो Format राजदूतावसको website www.qa.nepalembassy.gov.np बाट प्राप्त गर्न सकिने छ। त्यस्ता संस्थाहरुले नेपाली राजदूतावासको सम्पर्क र समन्वयमा सहकार्य गर्न चाहेमा उल्लिखित Format अनुसारको विवरण संलग्न गरी २०७५ जेष्ठ ५ गते भित्र राजदूतावासमा पेश गर्नु हुन यो सूचना

INTERNATIONAL CONFERENCE ON “WATER, ENVIRONMENT AND CLIMATE CHANGE: KNOWLEDGE SHARING AND PARTNERSHIP” 10-12 APRIL, 2018, KATHMANDU, NEPAL

The high increase rates of population in the developing world and climate change has produced more stress on the water resources affecting the environment adversely. A concern has been raised to formulate climate resilient policies for sustainable development. The need of the hour is to focus on securing the future by working in tandem with the present. Around the world,

आर्थिक कूटनीति सम्बन्धि प्रेस विज्ञप्ती

आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक अभिन्न अंगका रुपमा विकास गर्दै विदेशस्थित नेपाली नियोगहरुमार्फत व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी आदि प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप यस राजदूतावासबाट मिति २०७४ फाल्गुण २६ गते तद्‌नुसार २०१८ मार्च १० मा कार्यपत्र सहितको एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो । कतारले अवलम्बन गरेको खुला अर्थ व्यवस्थाबाट व्यापारको द्रुततर विकास भई कतारका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र (Special Economic

मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” बारे सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला । उक्त कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य माननीय विन्दा पाण्डेज्यू पनि सहभागी हुनु हुने र वहांसंग नेपाली समुदायको अन्तरक्रियात्मक छलफल

सार्वजनिक बिदा बारे सूचना !

प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन ७ गते सोमबार तदनुसार १९ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन ८ गते तदनुसार २० फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदुतावास दोहा, कतार २०७४ फागुन ६