Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 19 February 2018 on the occasion of the Democracy Day. The Embassy will resume its work as usual from 20 February 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             18 February, 2018  

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 13 February 2018 on the occasion of the Sports Day of the State of Qatar. The Embassy will resume its work as usual from 14 February 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             12 February, 2018

सूचना !

कतारको खेलकुद दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन १ गते मंगलबार तदनुसार १३ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन २ गते तदनुसार १४ फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार मितिः २०७४/१०/२९

नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भएको अवसरमा महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले व्यक्त गर्नुभएको शुभकामना सन्देश !

हाल नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भईसकेको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ। यसै सिलसिलामा दुई देशबीच रहेको द्बिपक्षीय एवम् श्रमिक सम्बन्धका अतिरिक्त व्यापार, पर्यटन, लगानी, शिक्षा आदि जस्ता क्षेत्रमा समेत आपसी सम्बन्ध तथा सहयोग विस्तार गर्ने प्रयास समेत भइरहेको छ। हाल कतार लगभग चारलाख नेपालीहरुको कार्यस्थलको रुपमा रहेको छ। दुई देशबीच रहेको कूटनीतिक एवम् श्रमिक

सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार २०७४/१०/१५

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 30 January 2018 on the occasion of the Martyrs’ Day. The Embassy will resume its work as usual from 31 January 2018.   Embassy of Nepal                                                                 Doha, Qatar                                                             28 January, 2018

सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार २०७४/१०/१५

Wanted

The Embassy of Nepal in Doha, is currently seeking to employ the following person in contract basis under the approved local position. The interested candidates can apply within 15 days of the first publication of the advertisement. The candidates should drop the application in person at the Embassy along with the release paper in case of working in Qatar. The

आवश्यकता

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत

कार्यक्रम तथा समारोह आयोजना सम्बन्धी सूचना !

कतारमा आयोजना गरिने कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम तथा समारोहका लागि सोको आयोजना हुने मितिले कम्तिमा पनि एक महिना अगाडि नियमानुसार कतार सरकारको सम्बन्धित आधिकारिक निकायमा औपचारिक रुपमा निवेदन दिई स्वीकृति प्राप्त भएपछि स्थानीय कानून र प्रचलनबमोजिम कार्यक्रम तथा समारोहको आयोजना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिएको छ।   नेपाली राजदूतावास    दोहा, कतार ।