दोहाबाट भएको तेह्रौं उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२६ (गते तदअनुसार १० जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (७ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

नेपाल फर्कने व्यवस्थापन तथा राजदूतावासबाट हुने सेवा प्रवाह सम्बन्धी नेपाली राजदूतावासको विशेष अनुरोध (विभिन्न सेवा तथा जानकारीका लागि एक्सटेन्शन नम्बर सहित)

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी सबैमा विदितै छ ।यो प्रक्रियालाई निरन्तर अघि बढाउन राजदूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेकै छ। राजदूतावासले

सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल भ्रमण गर्दा Fit To Fly Certificate साथमा राख्नुपर्ने सम्बन्धी जरुरी सूचना ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी रहेको छ । यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य

दोहाबाट आज थप १६१ नेपाली स्वदेश फर्कनु भयो

कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाउनुभएका र कतारका विविध क़ानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रकियामा रही कतारको डिटेन्सन सेन्टरमा रहनुभएका १६१ जना नेपालीहरु नेपाली राजदूतावासको समन्वयमा कतार एअरवेजको QR 3346 को उडानबाट आज नेपाल फर्कनु भएको छ । उहाँहरूको स्वदेश फिर्ताको लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय र सहजिकरण गरेको थियो

दोहाबाट भएको बाह्रौ उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ गते (तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १५४ जना नेपालीहरू ( १ महिलासहित) नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट भएको एघारौ उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२४ (गते तदअनुसार ८ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४८ (३ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको

दोहाबाट भएको दशौं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १४७ जना नेपालीहरू (सबै पुरुष) नेपाल फर्कनु भएको

दोहाबाट भएको नवौं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२१ ( गते तदअनुसार ५ जुलाई २०२० ) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट पहिलो चरणको छैटौं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७ ( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु

दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्स H95632 को उडानबाट देहायका १५४ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा