Press Release on 6th Ministerial Meeting of the Asia Cooperation Dialogue (ACD)

Press Release Hon. Mr. Shakti Bahadur Basnet, Minister for Forests and Environment arrived in Doha, yesterday evening, leading a high-level Nepali delegation to the 16th Ministerial Meeting of the Asia Cooperation Dialogue (ACD) held in Doha from 30 April to 1 May 2019. Upon arrival at the Hamad International Airport, Hon. Minister and the members of Nepali delegation were received

Statement by Hon. Mr. Shakti Bahadur Basnet Minister for Forests and Environment on 16th ACD Ministerial Meeting

Statement by Hon. Mr. Shakti Bahadur Basnet Minister for Forests and Environment, Government of Nepal 16th ACD Ministerial Meeting Doha, Qatar, 1st May 2019 Mr. Chairman My Fellow Ministers of ACD Member States Secretary General of ACD Distinguished Delegates Ladies and Gentlemen, Good Morning, Namaste! It is my immense pleasure to share some thoughts at this sixteenth meeting of Asia

सूचना!

१४० औ Inter-Parliamentary Union Assembly and Related Meetings मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी कतार आउनुभएका प्रतिनिधि सभा, संघीय संसदका सभामुख सम्माननीय श्री कृष्ण बहादुर महरा तथा उहाँको प्रतिनिधिमण्डलका माननीय सदस्यज्यूहरुसँग कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि/नेपाली समुदायको भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यसै सूचनालाई आधार मानी उपस्थित भइदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३

दूतावास बन्द रहने सूचना ।

आज मिति २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्रप्रसाद अधिकारीज्यू र सो हेलिकोप्टरमा सवार सवैको निधन भएको दु:खद घडीमा नेपाल सरकारले भोली मिति २०७५ फागुन १६ गते विहिबारका दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हुँदा भोली मिति २०७५ फागुन १६ गते तदअनुसार २०१९ फेब्रुअरी २८ तारिखका दिन राजदूतावास बन्द रहने व्यहोरा

Sharing and Hearing आयोजना सम्बन्धी सूचना !

सूचना ! कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला । मितिः २०७५ माघ ४ गते, शुक्रबार (२०१९ जनवरी १८ तारिख) समयः दिउँसो ३.०० बजे स्थानः नेपाली