
हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना
हिमालय एयरलाइन्सको १७ अगष्ट २०२० मा हुने दोहा-काठमाण्डौं उडान स्थगितबारे जरुरी सुचना …………………………………. १६ अगष्ट २०२० मा यस राजदूतावासबाट जारी सूचनामा उल्लेख भएअनुसार १७ अगष्ट २०२० का लागि तय भएको हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ उडान नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रको मिति २०७७/५/१ को पत्रबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ