दोहाबाट भएको ३८औ उडानबाट आज १५० जना नेपालीहरू स्वदेश फर्कनु भयो
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।३०(गते तदअनुसार १५ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १२ महिला र १ नाबालिगसहित जम्मा १५० जना नेपालीहरू नेपाल फर्कनु