दोहाबाट भएको २६औं उडानबाट आज १५५ जना नेपालीहरू स्वदेश फर्कनु भयो
– कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२५ (गते तदअनुसार ९ अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५५ (५ महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा