Courtesy Meeting with Chief Executive Officer of Qatar Media Corporation
Ambassador of Nepal to the State of Qatar H.E. Dr. Narad Nath Bharadwaj had a courtesy meeting with the Chief Executive Officer of Qatar Media Corporation Mr. Abdulrahman Bin Hamad Al-Thani at Qatar Media Corporation Office this morning. During the meeting, Dr. Bharadwaj and Mr. Al-Thani discussed various aspects and possibilities of bilateral cooperation in media sector of Nepal and
१९ मे २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरुले(सूचीमा नाम भएका) राहदानी लिन आउने सूचना ।
Passports ready for distribution (Form submitted until 19 May 2021) १९ मे २०२१ सम्म आवेदन दिएका देहायका व्यक्तिहरुको राहदानीहरु वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि पैसा तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर ११ बजेदेखि २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।
नेपाल यात्रा गर्ने नेपालीहरुले पालना गर्नुपर्ने मापदण्ड सम्बन्धी सूचना
७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित भएको सन्दर्भमा नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिनेछ ।: १. ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट । २. ५
सूचना !
बुद्ध जयन्तीको अवसरमा २०७८ साल जेठ १२ गते बुधबार तदनुसार २६ मे २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । २०७८ साल जेठ १३ गते बिहिबार तदनुसार २७ मे २०२१ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। यस वर्षको बुद्ध जयन्ती , उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरू ३१ मे २०२१ सम्म स्थगित गरिएको सम्बन्धी सूचना
विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-19 को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि हाल स्थगित भएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरु ३१ मे २०२१ सम्म स्थगित गरिने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी कागजातबाट जानकारी हुन आएकोले सम्बन्धित सबैमा सूचित गरिन्छ। ——— २०७८/१/२९ नेपाली राजदूतावास, दोहा । Notice This is