Vacancy Announcement

प्रथम पटक प्रकाशित २०७६/६/२८ आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ–आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ

Ambassador H.E. Dr Narad Nath Bharadwaj Meets the CEO of Doha Bank

Ambassador H.E. Dr Narad Nath Bharadwaj Meets the CEO of Doha Bank ……………………….   Ambassador of Nepal to the State of Qatar His Excellency Dr. Narad Nath Bharadwaj had a courtesy meeting with the CEO of Doha Bank Dr. R Seetharaman at Doha Bank Tower today. During the meeting, the Ambassador and the CEO discussed various issues on facilitating economic

रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ । रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने । २ वर्ष भन्दा कम

राजदूतावासको ईमेल सम्पर्कबारे सूचना

राजदूतावासबाट उपलव्ध हुने विभिन्न प्रकारका सेवाका लागि ईमेल मार्फत पत्राचार गर्दा निम्नबमोजिम ईमेल प्रयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ: कन्सुलर सेवा सम्बन्धी निम्न कामका लागि: consular.doha@mofa.gov.np चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC) अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney) कागजात प्रमाणिकरण (Consular Attestation) “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र (Issuance of ‘To Whom It May Concern’ Letter)Visa प्रवेशाज्ञा (Visa) गैरआवासीय

दोहाबाट भएको ५० औं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१४ (गते तदअनुसार ३० सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ महिलासहित जम्मा १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

दोहाबाट भएको ४८ औं उडानबाट आज १७४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१२ (गते तदअनुसार २८ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १७४ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ

दोहा-काठमाण्डौं नियमित उडान संचालन सम्बन्धी सूचना (Information on the Resumption of Regular Commercial Flights from Doha to Kathmandu)

आगामी १ अक्टोबर २०२० देखि दोहा र काठमाण्डौंबीच नियमित उडान अन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दैनिक उडानहरु सन्चालन हुने व्यहोरा सबैमा अनुरोध छ । यस सन्दर्भमा कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । उल्लेखित नियमित उडानका सन्दर्भमा देहाय बमोजिम गर्नुहुन समेत अनुरोध छः १. कोभिड-१९ को PCR परीक्षण

दोहाबाट भएको ४७ औं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।११ (गते तदअनुसार २७ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ८ महिलासहित जम्मा १४६ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

दोहाबाट भएको ४६ औं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१० (गते तदअनुसार २६ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ३ महिलासहित जम्मा १४७ जना नेपालीहरू नेपाल फर्कनु भएको छ