रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ । रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने । २ वर्ष भन्दा कम

राजदूतावासको ईमेल सम्पर्कबारे सूचना

राजदूतावासबाट उपलव्ध हुने विभिन्न प्रकारका सेवाका लागि ईमेल मार्फत पत्राचार गर्दा निम्नबमोजिम ईमेल प्रयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ: कन्सुलर सेवा सम्बन्धी निम्न कामका लागि: consular.doha@mofa.gov.np चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC) अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney) कागजात प्रमाणिकरण (Consular Attestation) “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र (Issuance of ‘To Whom It May Concern’ Letter)Visa प्रवेशाज्ञा (Visa) गैरआवासीय

दोहाबाट भएको ५० औं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१४ (गते तदअनुसार ३० सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ महिलासहित जम्मा १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

दोहाबाट भएको ४८ औं उडानबाट आज १७४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१२ (गते तदअनुसार २८ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १७४ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ

दोहा-काठमाण्डौं नियमित उडान संचालन सम्बन्धी सूचना (Information on the Resumption of Regular Commercial Flights from Doha to Kathmandu)

आगामी १ अक्टोबर २०२० देखि दोहा र काठमाण्डौंबीच नियमित उडान अन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दैनिक उडानहरु सन्चालन हुने व्यहोरा सबैमा अनुरोध छ । यस सन्दर्भमा कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । उल्लेखित नियमित उडानका सन्दर्भमा देहाय बमोजिम गर्नुहुन समेत अनुरोध छः १. कोभिड-१९ को PCR परीक्षण

दोहाबाट भएको ४७ औं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।११ (गते तदअनुसार २७ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ८ महिलासहित जम्मा १४६ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

दोहाबाट भएको ४६ औं उडानबाट आज १४७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१० (गते तदअनुसार २६ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ३ महिलासहित जम्मा १४७ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

दोहाबाट भएको ४५ औं उडानबाट आज १४६ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।९ (गते तदअनुसार २५ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १५ महिलासहित जम्मा १४६ जना नेपालीहरू नेपाल फर्कनु भएको छ

हिमालय एयरलाइन्सका २७ सेप्टेम्बर २०२० को उडानका लागि नामावली

१. हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका, २७ सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/spreadsheets/d/1DpV0gpUW6vONl0edwMC-hxlbSbSVw1_dNt3RD0L00tI/edit#gid=2123978https://docs.google.com/…/1DpV0gpUW6vONl0edwMC…/edit… २. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ३. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ: Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45, Area :