संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन अबु

राहदानी भेटिएको जानकारी

५ ६ डिसेम्बर २०२५ सम्म म्याद रहेको भोजपुर जिल्ला श्यामशिला निवासी अमृता राईको राहदानी दोहामा भेटिएको भनी कुनै एक व्यक्तिले यस राजदूतावासमा बुझाउनु भएको हुँदा सप्रमाण सम्पर्क राख्नुहुन अनुरोध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।

इमेलबाट नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने सम्बन्धी सूचना ………………………………………

विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे। बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) मा email पठाउन सक्नुहुनेछ । उक्त email प्राप्त भएपश्‍चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनेछ । निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents) क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/images/forms/pcr-form-for-nepalease-outside-nepal-2075-11-07.docx

Expanding dimensions in Nepal-Qatar relations

Charge d’Affaires Mr. Lakshuman Khanal attended an event at the Ministry of Culture and Sports on 4 July 2019 when His Excellency Mr. Salah bin Ghanem Al-Ali, Minister of Culture and Sports of the State of Qatar honored Mr. Fahd Badar, the second Qatari National to climb Mt Everest. Mr Badar also became the first Arab to scale Mt Everest

सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका नेपाली नागरिकहरुले कतारको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ ।साथै, सामान्य सूचना तथा सतर्कताको अभावमा ठगीमा पर्ने, सडक दुर्घटनामा परी ज्यान गुमाउने, कानूनी कारबाही भोग्नुपर्ने तथा जेल