कोरोना भाइरसविरुद्ध बुष्टर खोप लगाउने सम्बन्धमा नेपाली राजदूतावासको तर्फबाट कतारमा रहनुभएका नेपाली समुदायमा कार्यवाहक राजदूतज्यूको अनुरोध।
https://qa.nepalembassy.gov.np/wp-content/uploads/2021/12/WhatsApp-Video-2021-12-27-at-11.25.04-AM.mp4
विदेश जाने सबै नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यकाका चार वटा अस्पतालहरुमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिने व्यवस्था गरिएकोबारे सूचना
सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार नेपालबाट हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
राहदानी नवीकरणका लागि Pre-Enrollment फाराम भर्ने सम्बन्धी सूचना
यस राजदूतावासमा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले आईतबार देखि बिहिबार सम्म बिहान ९ देखि दिउँसो १२:३० बजेसम्म तल उल्लेखित लिंकमा गई Pre-Enrollment फाराम भरेर लेखिएबमोद्मका कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:- Pre-Enrollment फाराम भर्ने लिंक: ———————— https://online.nepalpassport.gov.np/PreEnrollment/home.html लिङ्कमा (वा राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा रहेको MRP मेन्यु भित्र Apply for MRP मा गई) राहदानीका लागि Live-Enrollment का लागि राजदूतावासमा