जनसम्पर्क अधिकृत (Public Relations Officer) आवश्यकता सम्बन्धी सूचना
यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि
कार्यालय समय सम्बन्धी सूचना
पवित्र महिना रमादानको अवसरमा उक्त अवधिभर यस राजदूतावासको कार्यालय समय निम्नानुसार परिवर्तन गरिएको व्यहोरा अनुरोध छ : कार्यालय खुल्ने र सेवा प्रदान गरिने समय: आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म । नगद काउन्टर: विहान ९ बजे देखि अपरान्ह २ बजेसम्म । NOTICE FOR OFFICE HOURS DURING RAMADAN During the Holy Month of Ramadan, the office hours
नयाँ वर्ष २०७८ को शुभकामना तथा उक्त दिन कार्यालय बन्द हुनेबारे सूचना
नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै, यस अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा
राहदानी आवेदन तथा वितरणबारे जरुरी सूचना
कतारमा बढ्दो कोभिड-१९ को संक्रमणसँगै कतार सरकारले हिजो मिति ७ अप्रिल २०२१ मा घोषणा गरेको कोभिड-19 नियन्त्रणका लागि लागू हुने थप नियन्त्रणका कदमहरुको पालना गर्नु हामी सबैको जिम्मेवारी हो। यसै सन्दर्भमा यस राजदूतावासमा सकेसम्म भीडभाड कम गर्ने प्रयोजनका लागि राहदानी आवेदन गर्नेहरुले देहाय अनुरुप गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ। राहदानीको म्याद ६ महिना भन्दा बढि हुनेहरुले आवेदन नगर्ने; राहदानीको
यात्राको लागि कतारमा गरिने कोभिड-१९ PCR Test सम्बन्धी सूचना
.. कतारमा बढ्दो कोभिड-१९ को संक्रमणसँगै यात्रामा जाने प्रयोजनका लागि कतारका विभिन्न सरकारी स्वास्थ्य केन्द्रहरुले निशुल्क वा न्यूनतम शुल्कमा हालसम्म उपलब्ध गराईरहेको कोभिड १९ को PCR Test अर्को सूचना नभएसम्म अस्थायी रुपमा बन्द गरिएको र निजी क्षेत्रका तोकिएका अस्पतालहरुबाट मात्र उक्त सेवा लिन सकिने भनी कतारको हमाद मेडिकल कर्पोरशेनले आज मिति ४ अप्रिल २०२१ मा सूचना जारी गरेकोले सोही व्यहोरा
राहदानी वितरण सम्बन्धी सूचना
यस राजदूतावासमा राहदानीका लागि २४ मार्च २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। https://drive.google.com/file/d/1SZiANChZaVSE4qX1ZLSnDjD2HztyEgrs/view?usp=sharing राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ======== २०७७।१२।१९ ४ अप्रिल २०२१
Courtesy meeting
Courtesy meeting between His Excellency Dr. Narad Nath Bharadwaj, Ambassador of Nepal to the State of Qatar and Her Excellency Marjan Kamstra, Ambassador of the Kingdom of the Netherlands to the State of Qatar held at the Embassy of Nepal, Doha today. During the meeting, both Ambassadors expressed their confidence that the relations between Nepal and the Kingdom of