हिमालय एयरलाइन्सको तेश्रो उड़ान ३० जुन २०२० का लागि तय भएको जानकारी

यस राजदूतावासले २०७७/३/९ मा जारी गरेको सूचनामा हिमालय एयरलाइन्सको तेश्रो उडानको मिति तय भए पछि सूचना प्रकाशित गरिने उल्लेख भएकोमा सो उडान ३० जुन २०२० का लागि तय भएको जनकारी हिमालय एअरलान्सबाट प्राप्त भएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । साथै, उक्त उडानका यस अघि प्रकाशित यात्रुको सूचीमा थप १२२ जनाको नामावली ( लिंक https://docs.google.com/…/1y1jCXyHj2_YZOByIZK1iSYfit0…/edit… ले समेत उक्त उडानमा यात्रा गर्न

२७ जुन २०२० काे नेपाल एयरलाइन्सको उडानकाे संशोधित तालिका सम्बन्धी जानकारी

यस राजदूतावासबाट २३ जुन २०२० मा प्रकाशित सूचनामा उल्लेख भएकाे नेपाल एयरलाइन्सको २७ जुन २०२० काे उडान प्राविधिक कारणले २८ जुन २०२० काे बेलुकी २२:४५ बजेका लागि निर्धारण (reschedule) गरिएकाे जानकारी नेपाल एयरलाइन्सबाट प्राप्त भएकाे छ । तसर्थ उक्त उडानका लागि टिकट खरिद गरिसक्नु भएका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्नुहुन जानकारी गराइन्छ । यस विषयमा थप जानकारी आवश्यक

दोहाबाट पहिलो चरणको तेस्राे उडानबाट आज १५८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासले आव्हान गरेबमेजिम नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको तेस्राे उडानबाट आज मिति २०७७।३।११ गते तदअनुसार २५ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको HIM ५६३२ को उडानबाट देहायका १५८ जना

हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संभावित यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको अनुरोधमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क

२७ जुन २०२० मा हुने उडानबारे

यस राजदूतावासबाट प्रकाशित २०७७/३/४ को सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने व्यहोरा उल्लेख भएको थियो । उक्त उडान अत: २७ जुन २०२० मा तय भएकोले उक्त उडानबाट नेपाल फर्कने यात्रुहरुको अद्यावधिक सूची यसैसाथ अपलोड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । उक्त उडान अनुमति र यो सूचीमा पर्नुभएका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearance प्राप्त

दोहाबाट पहिलो चरणमा आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको

नेपाल फर्कने सम्बन्धी जरुरी सूचना

कतारबाट नेपाल फर्कनैपर्ने व्यक्तिहरुका सम्बन्धमा निम्नबमोजिम सूचना सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः १. उडान सम्बन्धमा नेपाल एयरलाइन्सको २० जुन र हिमालय एयरलाइन्सको २२ र २४ जुन २०२० का लागि आवश्यक उडान अनुमतिका लागि कतार सरकारको सम्बन्धित निकायमा पत्राचार गरिएको छ । नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने छ । २.. यात्रु सम्बन्धमा माथि उल्लेखित ३ वटा

नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुको लागि सूचना

Link https://docs.google.com/spreadsheets/d/1LOhDDLhddeMRkE-XEe2zKru996at76yKGhqcBIQEhvI/edit?usp=sharing कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा विभिन्न कारणले कतारमा रहनु भएका र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्धका कारणले कतारमै बस्न बाध्य भई स्वदेश फिर्ता हुन नपाएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने प्रयोजनको लागिन्तर्राष्ास, दोहान हुनेै हुने व्यक्तिहराउनु हुन अनुर राजदूतावासले आव्हान गरेबमोजिम रजिष्ट्रेशन फाराम भरी तथा विभिन्न माध्यमबाट दूतावासमा विवरण उपलब्ध गराउनु भएकोमा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।नेपाल सरकार,

गणतन्त्र दिवसको शुभकामना

१३ औं गणतन्त्र दिवसको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भईरहेको बेला कतार पनि यसबाट अछुतो नरहेको व्यहोरा तपाईंहरुलाई अवगतै छ । यो रोगको हालसम्म कुनै औषधि पत्ता नलागिसकेकोले यसबाट आफू बच्न र अरुलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी